
आजमात्र हैन इन्डियाको नियत खराब हिजो कम्पनि सरकार बाट आजात भएदेखिनै थियो l इन्डिया संग नेपाल मनमुटाब सुगौली सन्धि माथि को आघात संगै पटक पटक सर्भे अफ इन्डियाले गरेकोनापी सन् 1819 देखि हाल सम्मको नक्सामा कालापानी खोलाको उत्तर्पुर्ब लिपुलेक लिम्पियाधुरा स्पस्ट सप्रमाण सहित नेपालको भूभाग उल्लेखितछl हाल उक्त भुमि इन्डियाको पिथौरा गड देखि लिपुलेक लिंकरोड बल मिचाहा हडापेरै उदघाटन गर्यो l यो इन्डियाको ज्याजति मिडियामा चर्को आवाज उठेपछि नेपालले नया नक्सा त जारी गर्यो तर कर्यनयेन प्रक्रियामै पुर्ब राजदुत श्याम सरण को उपस्थितिले हस्तछेप गर्यो l येसरी नेपालमाथिको दमन सदिऔ देखि उनीहरुको दिनचर्या बनेकोछ l
इन्डिया मगन्ते र डकैतीको देश होl येसैले देश एक नाम अनेक छ जस्तै इन्डिया, महाभारत, र हिन्दोस्थान l हिन्दोस्थानी र महाभारत अलग धार हुन् उनीहरु मर्यादित हुन्छन नेपालको जस्तै हातजोडेर नमस्कार गर्ने सस्कारछ l भारतीय आमनागरिक प्रति हाम्रो सम्मानछ पडोसी देश संग हाम्रो पारिवारिक, बैबाहिक सम्बन्धछ हामी इज्जत गर्छौ l तर जो एकथरी इन्डियन गद्दारहरु छन् उनीहरु हाम्रा बर्गीय सत्रु हुन् l बेला बेलामा दु:ख दिई रहन्छ, खिस्स हासेर एउटाहात मिलाउछन् अर्को हात पछाडी लुकाएर चक्कु लिन्छन l यो प्राय सबैलाई थाहाहुनुपर्छ प्र,म, मोदी तेही धारका पात्रहुन् l यो धारको गद्दारिहरुर ले नेपालीहरु लाई दु:ख दिन्छ l पुर्ब मेची देखि पच्छिम महाकाली सम्म सयौ जंगेपिलर बेपत्ता बनाई सिमाना मिचेकोछ l बेला बेलामा आर्थिक नाकाबन्दी र हतियाधारी प्रहरी, आर्मी नेपाल प्रवेश गरी लुटपाट र दादागिरी गर्दछन l यो कहिले सम्महो इनका दादागिरी?
इन्डियन मानब हैनन् दानब हुन् l सदियौ देखि धार्मिक, आर्थिक, सामाजिक, बैबाहिक, सास्कृतिक रितिरिवाज दुइ देशको सम्बन्ध लाई लात हानेर सन् 2015 मा भुकम्पले धोस्त नेपाल लाई आर्थिक नाकाबन्दी थप घातक पिडा मोदीले दिएको भन्ने उनकै विदेश मामिला बिज्ञ मनोज जोशी ले प्रस्ट परेका छन् l नेपालीको मानसपटलमा कहिलेइ नमेटिने छाप बनेकोछ l
इन्डियाले नेपाललाई छोटेभाई भन्छ l हामी भन्छऔँ सो सासीत सार्बभौम स्वोतन्त्र शोभीमान नेपाल l इतिहास बाट सबैले शिक्षा लिन्छन इन्डिया हिजो कम्पनी सरकारको गुलामहो l इन्डियाको लागी नेपाल मित्र राष्ट्र मात्र नभएर भगवान पनिहो तेसैले नेपालीले जति कमाकोछ सबै इन्डिया लाई दिएकोछ l बेक्तिगत सुरक्षाका लागी चौकीदार युद्धको लागी सेना भौतिक सहयोग र खाद्धे सामग्री, तेलीय बस्तु, लत्ताकपडा, औसधि, हातहतियार, अटोमोबाइल, सम्पूर्ण दैनिकी भौतिक पुर्बधार बस्तु परदिन परबेक्तीले छसयेको दरले तिनकरोड नेपालीले किन्दा 18अरब हुन्छ l मासिक र बार्षिक हिसाब गर्नेहो भने इन्डियनको दिमाख र क्यालकुलेटर खराब हुन्छ l प्रतेक दिन 18 अरब रुपैया नेपाली ले इन्डिया लाई दिन्छ l त्यो भन्दा के अपेक्षा गर्ने डाकाहरुले?
अंगालो हाल्ने सबै मित्र हुदैनन् रक्तपीपसु पाटेबाग पनि हुनसक्छ भनिरहंदा पाकिस्तानी क्रिकेट खेलाडी शहिद आफ़्रिदि ले भनेकाछन् मोदीसरकार कोभिड 19 भाइरस भन्दानी खतरनाक छन् l तेसकारण बिपक्षी दलका गान्दी परिवार, पुर्ब आर्मी जरनलहरु, प्रोफेसर, पत्रकार र विभिन्न बिज्ञ बिस्लेसक हरुले मित्रराष्ट्रको भुमि माथि गिद्देदृस्टी नराख भनि सुझाउदा पनि अनभिज्ञ र मौनछ l अन्तत छिमेकीको भुमि नछाडी सुखैछैन l इन्डियन सरकारलाई हेक्का रहोस अझै आलटाल गरे भारतीय मिडियाले नै दाबाको साथ भनेकाछन् नेपालले टिस्टा देखि कांगडा सम्म गुमाएको भुमि पुन लिने निस्चितछ l येति खेर बेलायत ले नेपाल भारत सिमाना प्रस्ट भएको सन्धिपात्र सहितको प्रमाण दिने भएपछी निदहराम भएकोछ भैयाको l
इन्डियाको सुप्रिम पावर अमेरिका:
नेपाल इन्डिया बीच युद्ध गराएर नेपालमा शान्ति दुतको भूमिकाको बहानामा अमेरिकी सेना नेपालमा उपनिबेस जमाउन जुनसुकै हालतमा चाहन्छ l तेसैको एउटा अस्त्रहो MCC को झटारो l चिन अमेरिकाको बर्गीय सत्रु हो l अमेरिका लाई चिन संग लड्नु नेपालको भूभाग सैनिक सामरिक महत्वको रुपमा उपयुक्तछ l अन्यथा चिन्मथिको बिजय सपना मात्र साबित हुनेछ अमेरिका लाई l तेसैले मोदी सरकार लाई नेपालको सानातिना भूभाग र नेपालको आन्तरिक मामला माथि प्रहार गर्नु मान त थिएन तर बाध्यता हो l इन्डियाको सुप्रिम पावर अमेरिका एसमानेमा मान्न बाध्यछ कि अमेरिकाले इन्डिया लाई सुरक्षा कबज नदिने होभने चिन ले इन्डिया लाई एक झाडका मा खरानी बनाई दिन्छ l यो दुखद हो कसैलाई सुखद हैन l तर ननियतहरुको राणनीति छ येस्तै l